गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म

काठमाण्डौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाण्डौमा शुक्रबार आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो । यसैबीच बैठकले बहुप्रतिक्षित … Continue reading गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म